बिओकेको साधारणसभा असोज मै, लाभांश पाउन कहिलेसम्म वन्ने शेयरधनी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2019 | 06:54:53 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डु Bank of Kathmandu Limited  ले साधारणसभा आह्वान गरेको छ। बैंकले यहि असोज ३० गते बिहिबार गैरीधारा स्थित एलिस रिसेप्सनमा सभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विभिन्न ८ प्रस्ताव पेश हुदै छन् । बैंकको भदौ १५ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई कुल १७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।  बैंकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर गरि कुल १७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । 

साधारणसभा प्रयोजनको लागि बैंकले असोज १६ गतेदेखि ३० गते सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ  । असोज १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभंश पाउन सक्ने छन्  ।

यस्ता छन् ८ प्रस्ताव : 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved