आरएमडिसी लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2019 | 12:33:50 PM मा प्रकाशित

laxmi  sunrise bank

आरएमडिसी लघुवित्त RMDC Laghubitta Bittiya Sanstha Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । 

जस अनुसार कम्पनीले १२.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरी १२.५ प्रतिशत नै नगद लाभांश गरी कुल २५ प्रतिशत लाबहंश वितरण गर्ने प्रस्ताव गरेको हो 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी ७९ करोड ९३ लाख रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved