नेपाल बंगलादेश बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2019 | 10:55:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बंगलादेश बैंक Nepal Bangladesh Bank Limited ले लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

 जस अनुसार बैंकले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ७ प्रतिशत नगद लाभांश गरि कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  उक्त लाभांश  नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved