साधारणसभाको लागि प्रभु इन्स्योरेन्सको बुक क्लोज तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2020 | 03:23:34 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु इन्स्योरेन्स Prabhu Insurance Company Limited ले साधारणसभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ ।  कम्पनीले माघ १० गते शुक्रबार बुक क्लोज गर्ने निर्णय गरेको हो । यस हिसाबमा माघ ९ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

कम्पनीले माघ २४ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७५/०७६ को मुनाफाबाट  ५ प्रतिशत बोनस शेयर र ११.३२ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत गरी ) कुल १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । सभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved