डिप्रोक्स लघुवित्तको लाभांश आएन ? यसो गर्नुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2020 | 09:35:58 AM मा प्रकाशित

laxmi  sunrise bank

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले वोनसमा लाग्ने करपछि बाँकी रहेको रकम सेयरधनीहरुको बैंक खातामा जम्मा गरेकोे छ । कम्पनीले हालसम्म सेयर डिम्याट नभएका सेयरधनीहरुलाई सेयर डिम्याट गर्न तथा बैंक खाता अद्यावधिक गर्न आग्रह गरेको छ । 

डिम्याट खातामा भएको बैंक खातामा अद्यावधिक गरएकाका हकमा भने कम्पनीले फागुन १ गतेदेखि नगद जम्मा गरेको छ । 

साथै, सेयर धितो राखेकाहरुको हकमा सम्बन्धित बैंकको स्वीकृति पत्र सेयर रजिष्ट्रारमा पेश गरि नगद लाभाँंश पाउन सक्नेछन् । कम्पनीको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved