सूर्या लाइफ इन्स्योरेन्सको अभिकर्ता ,बिमित र सर्वसाधारणलाई यस्तो सुचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2020 | 10:31:45 AM मा प्रकाशित

laxmi  sunrise bank

सूर्या लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेड Surya Life Insurance Company Limited ले प्रिमियम बुझाउन ढिलो भएपनि जरिवाना नलाग्ने जनाएको छ । कम्पनीले हाल भुक्तानी गनुपर्ने बीमाशुल्कको किस्ता हालको परिस्थिति सामान्य भएको १५ दिन भित्र बुझाए हर्जाना तथा व्याज मिनाह गर्ने भएको हो ।

चैत ११ गतेदेखि कम्पनीका सम्पूर्ण कार्यालयहरु अर्को सुचना नभएसम्मको लागि बन्द रहको जानकारी कम्पनीले दिएको छ । त्यस समयमा कम्पनीलाई सम्पर्क गर्नको लागि कम्पनीले सम्पर्क व्यक्ति र नम्बर तोकेको छ  ।

हेर्नुस कम्पनीको सूचना : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved