सगरमाथा इन्स्योरेन्सले लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2020 | 12:25:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा इन्स्योरेन्स Sagarmatha Insurance Company Limited ले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको गत बिहिबार बसेको संचालक समितिको बैठकले वित्तीय विवरण पारित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो 

कम्पनीले उक्त आर्थिक वर्षमा मुनाफा आर्जन गरेको भएपनि एनएफआरएस अनुसार वितरण योग्य रकम ऋणात्मक हुने हुनाले लाभांश वितरण नगर्ने जनाएको हो ।    


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved