नबिलका २ म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2020 | 09:24:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल इन्भेष्टमेन्ट बैंकिङ Nabil Investment Banking  को दुई सामुहिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।  दुवै योजनाको लाभांशको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङले भदौ २५ गते बुक क्लोज गरेकोले भदौ २४ गतेसम्म इकाईधनीले योजनाको लाभांश पाउँन सक्ने छन् ।  

 नबिल ब्यालेन्स फण्ड २ का इकाईधनीहरुले कर सहित ९ प्रतिशत दरले हुन आउने १० करोड ८ लाख रुपैयाँ  र नबिल इक्विटी फण्डका इकाईधनीले कर सहित ६ प्रतिशतले हुन आउने ७ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिफल पाउने छन् । 

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved