लघुवित्तको ४ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2020 | 01:13:03 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबार ४ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज नागवेली लघुवित्त Nagbeli Laghubitta Bikash Bank  को २६ प्रतिशतले हुन आउने ४ लाख ३५ हजार ९ सय ६६ दशमलव ७० कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याटमा खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved