आज ५ बजेसम्म शेयर कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2020 | 02:53:48 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ५ बजेसम्म कारोबार हुने भएको छ । नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा समस्या आएपछि कारोबार रोकिएकोमा समस्या समाधान भएपछि २:१५ देखि ५ बजेसम्म कारोबार चल्ने भएको हो । 

नेप्सेले प्रणालीमा केही प्राविधिक समस्या आएको थियो । टिएमएममा लगइन गरेपछि 'डिएनए लगआउट' भई अर्डर राख्न नमिल्ने लगायतका समस्या देखिएको थियो।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved