सिटिजन्सका दुवै म्युचुअल फण्ड योजनाको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2020 | 10:26:55 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ को लाभांश घोषणा भएको छ । योजनाको योजना ब्यबस्थापक  सीबीआइएल क्यापिटल CBIL Capital  को सोमबार बसेको संचालक समितिको बैठकले दुवै योजनाको प्रतिफल घोषणा गरेको हो  

जस अनुसार सिटिजन्स म्युचुअल फण्ड १ का इकाईधनीले कर सहित १५ प्रतिशतका दरले हुन आउने १२ करोड ३० लाख नगद र सिटिजन्स म्युचुअल फण्ड २ का इकाईधनीले कर सहित १० प्रतिशतका दरले हुन आउने ५ करोड ६० लाख नगद लाभांश पाउने छन्  । 

 कम्पनीले लाभांश वितरणको लागि बुक क्लोज मिति भने पछि सार्वजनिक गर्ने जनाएको छ 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved