नेशनल लाइफ इन्स्योरेन्सको ३४ लाख कित्ता शेयर साधारणमा परिणत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2020 | 03:52:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाइफ इन्स्योरेन्स National Life Insurance Company  को ३४ लाख कित्ता संस्थापक शेयर साधारणमा परिणत भएको छ । कम्पनीको ३४ लाख ४० हजार ३ सय २३ दशमलव ७३ कित्ता संस्थापक शेयर साधारणमा परिणत भएको हो 

यस संगै कम्पनीको संस्थापक साधारण शेयर अनुपात ५५:४५ कायम भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved