
ग्लोबल आईएमई म्युचुअल फण्ड अन्तर्गत संचालित ग्लोबल आईएमई सम्मुनत योजना १ ले लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको छ । जनाको योजना ब्यबस्थापक ग्लोबल आईएमई क्यापिटल Global IME Capital ले लाभांश वितरणको लागि असोज ९ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।
असोज ८ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउँ सक्ने छन् । आर्थिक वर्ष ७६/७७ को लागि ग्लोबल आईएमई सम्मुनत योजना १ का इकाईधनीलाई कर सहित ४ प्रतिशतका दरले हुन आउने ४ करोड प्रतिफल पाउने छन् ।