
एनएमबि क्यापिटल NMB Capital का दुईवटै सामुहिक लगानी कोष योजनाको लाभांश घोषणा भएको छ । योजना ब्यबस्थापक एनएमबि क्यापिटलको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ मुनाफाबाट बितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार एनएमबि हाईब्रिड फण्ड एल १ का इकाईधनीले कर सहित ८ प्रतिशत तथा एनएमबि ५० का इकाईधनीलाई कर सहित ५ प्रतिशत लाभांश पाउने छन् ।
लाभांश बितरण प्रयोजनको लागि क्यापिटलले असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज १५ गतेसम्म कायम इकाईधनीले लाभांश पाउन सक्ने छन् ।
यो पनि :