सिभिल बैंकले पेश गर्यो स्पष्टिकरण, मर्जरबारे कुनै निर्णय नभएको जवाफ (पत्रसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2020 | 11:24:06 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक Civil Bank Limited  ले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई  मर्जरबारे कुनै पनि औपचारिक निर्णय नभएको जवाफ पठाएको छ। नेप्सेले स्पष्टिकरण सोधेपछि बैंकले समाचारहरुमा आएजस्तो मर्जरको कुनै पनि औपचारिक निर्णय नगरेको जनाएको छ 

बैंकले मर्जरको लागि विभिन्न बैंकसँग अनौपचारिक छलफल भएको स्वीकार गर्दै मर्जरको लागि हालसम्म पनि संचालक समितिबाट कुनै पनि निर्णय नभएको जनाएको छ । साथै बैंकले आफ्नो तर्फबाट मूल्यमा असर पर्ने कुनै पनि सूचना प्रवाह नगरेको र बाहिर आएका समाचार बारेमा कुनै आधिकारिक निर्णय नभएको प्रष्ट पारेको छ 



यो पनि : 

सिभिल बैंकलाई नेप्सेको स्पष्टीकरण: धान खाने मुसो चोट पाउने भ्यागुतो



Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved