एनएमबिको म्युचुअल फण्डको लाभांश वितरणको लागि बुक क्लोज तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2020 | 09:55:16 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि क्यापिटल NMB Capital  ले दुईवटै सामुहिक लगानी कोष योजनाको लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको छ । क्यापिटलले लाभांश वितरणको लागि असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । असोज १५ गतेसम्म कायम इकाईधनीले लाभांश पाउने छन् 

एनएमबि हाईब्रिड फण्ड एल १ का इकाईधनीले कर सहित ८ प्रतिशत तथा एनएमबि ५० का इकाईधनीलाई कर सहित ५ प्रतिशत लाभांश पाउने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved