शिखर इन्स्योरेन्सले लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2020 | 11:13:49 AM मा प्रकाशित

laxmi  sunrise bank

शिखर इन्स्योरेन्स Shikhar Insurance Company ले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ७५/७६ को नाफाबाट लाभांश वितरण नगरी जगेडा कोष कायम गर्ने निर्णय गरेको हो 

कम्पनीले वित्तीय विवरण पारित गरि स्वीकृतिको लागि बीमा समितिमा पेश गर्ने निर्णय पनि गरेको छ । कम्पनीले दुवै आर्थिक वर्षको साधारणसभा छिट्टै सम्पन्न गर्ने जनाएको छ 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved