समाज लघुवित्त मर्जमा जाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2020 | 03:01:08 PM मा प्रकाशित

laxmi  sunrise bank

समाज लघुवित्त मर्जमा जाने भएको छ । समाज लघुवित्त र स्वस्तिक लघुवित्तबीच सोमबार मर्जर सम्झौता भएको हो ।  स्वस्तिक सिराहाको लहानमा रहेको लघुवित्त हो ।

समाजले हालै मात्र आईपिओ निष्काशन गरेको छ । कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत हुन बाँकि छ । कम्पनी मर्जमा जाने भएसंगै लगानीकर्ताले शेयर कारोबार गर्न थप समय कुर्नु पर्ने भएको छ ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved