नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बिहिबार समाज लघुवित्तको शेयर सुचिकृत भएको छ । बिहिबार कम्पनीको २ लाख कित्ता शेयर सुचिकृत भएको हो ।
कम्पनीको शेयर सुचिकृत भएपनि कारोबार भने हुने छैन । कपनीले स्वस्तिक लघुवित्तलाई गाभ्ने सम्झौता गरेपछि शेयर कारोबार रोक्का राखिएको छ ।