आज मेरोशेयरको सेवा अवरुद्द हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2020 | 04:07:02 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार ३ घण्टाको लागि मेरोशेयरको सेवा अबरुद्द हुने भएको छ । सिडीएसले मेरो शेयर सफ्टवेयरमा मर्मत गर्नु पर्ने भएकोले बेलुका ६ बजेदेखि ९ बजेसम्म सेवा अबरुद्द हुने जनाएको हो 

सिडीएसका अनुसार सो समयमा मोबाइल एप र वेब भर्जन दुबै सेवा अवरुद्द हुने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved