मिर्मिरे लघुवित्तको २० लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2020 | 02:42:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha  को २० लाख कित्ता बढी शेयर सुचिकृत भएको छ ।  मिर्मिरेले नागवेली लघुवित्तलाई गाभेपछि नागवेली लघुवित्ततर्फको २० लाख ७ हजार १ सय २३ दशमलव ६१५ कित्ता शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved