सहारा विकास बैंकको शेयर कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2020 | 11:20:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सहारा विकास बैंक Sahara Bikas Bank Limited  को शेयर कारोबार रोक्का भएको छ । कम्पनीलाई गरिमा विकास बैंक Garima Bikas Bank Limited  ले गाभ्ने भएसंगै कम्पनीको शेयर कारोबार रोक्का भएको हो । 

यी दुई संस्थाबीच शुक्रबार प्राप्ति समबन्धि सम्झौता भएको थियो । हाल गरिमा विकास बैंकको चूक्ता पुँजी ३ अर्व  २३ करोड ८६ लाख छ भने सहारा विकास बैंकको चूक्ता पुँजी २५ करोड ५४ लाख  । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved