सानिमा इक्विटी फण्डको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2020 | 11:26:01 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा इक्विटी फण्डले लाभांश घोषणा गरेको छ   योजनाको योजना ब्यबस्थापक सानिमा क्यापिटल Sanima Capital  को आइतबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को लागि लाभांश घोषणा गरेको हो 

जस अनुसार कम्पनीले सानिमा इक्विटी फण्डका इकाईधनीलाई कर सहित ७ प्रतिशतका दरले हुन आउने ९  करोड १० लाख प्रतिफल वितरण गर्ने भएको छ ।कम्पनीको योजनाको आकार १ अर्ब ३० करोड रहेको छ 

कम्पनीले लाभांश वितरणको लागि बुक क्लोज मिति भने पछि सार्वजनिक गर्ने जनाएको छ 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved