नेप्सेको वेबसाइटमा फेरी समस्या, ११ करोडको डाटा अपडेट भएन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2020 | 03:48:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेको वेबसाइटमा फेरी समस्या देखिएको छ । आइतबार वेबसाइटमा डाटा डिस्प्ले सम्बन्धि समस्या देखिएको हो । 

आइतबार कारोबार भएको भन्दा कम डाटा वेबसाइटमा देखिएको हो । आइतबार कुल ३ अर्ब २९ करोड ४६ लाख ३२ हजार ७ सय २० रुपैयाँको कारोबार भए पनि नेप्सेको वेबसाइटमा भने ३ अर्ब १७ करोड ८८ लाख ५३ हजार ७ सय १९ रुपैयाँको कारोबार भएको देखाएको छ । वेबसाइटमा ११ करोड बढीको कारोबार विवरणको डाटा अपडेट नभएको हो । 

नेप्से स्वयंले वेबसाइटमा यकिन डाटा पछि राखिने भन्दै यकिन कारोबार रकम, कारोबार संख्याबारे सूचना जारी गरेको छ । 

आजको कारोबारको यकिन विवरण : 


नेप्सेको वेबसाइटमा देखाईएको विवरण : 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved