विजय लघुवित्तले २ करोड ६८ लाख पुँजी भएको लघुवित्त गाभ्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2020 | 10:26:57 AM मा प्रकाशित

laxmi  sunrise bank

विजय लघुवित्त Vijaya Laghubitta Bittiya Sanstha  ले मर्जर सम्झौता गरेको छ । कम्पनीले खप्तड लघुवित्तलाई प्राप्ति गर्नको लागि सोमबार सम्झौता गरेको हो ।

खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरी नगरपालिका १ स्थिति अत्तरियामा रहेको छ । कम्पनीको कार्य क्षेत्र प्रदेश नम्बर ७ रहेको छ । कम्पनीको चुक्ता पुँजी २ करोड ६८ लाख रहेको छ। कम्पनीले गत साउनबाट कारोबार सुरु गरेको हो । विजय लघुवित्तको चुक्ता पुँजी २२ करोड ४० लाख रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved