
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आइतबार ८५ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज हिमालयन बैंक Himalayan Bank Limited को १० प्रतिशतले हुन आउने ८५ लाख २० हजार २ सय ५५ दशमलव ८४ कित्ता शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले त्यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।