जनरल इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2020 | 08:17:02 AM मा प्रकाशित

laxmi  sunrise bank

जनरल इन्स्योरेन्स General Insurance Company Nepal को शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल चयन भएको छ । हालै मात्र आईपिओ जारी गरेको जनरलले कुमारी क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो   । 

यस संगै अब जनरलको  धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही  कुमारी क्यापिटलले गर्ने भएको छ । 

कम्पनीले निष्काशन गरेको आईपिओ बाँडफाँड भई लगानीकर्ताको डिम्याट खातामा आईसकेको छ  । नेप्सेमा सुचिकृत भएको दोस्रो दिनबाट लगानीकर्ताले शेयर खरिद बिक्रि गर्न सक्ने छन्  ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved