युनाइटेड इन्स्योरेन्सले लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2020 | 10:29:51 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड इन्स्योरेन्स United Insurance Company (Nepal) ले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ७५/७६ को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो 

कम्पनीले वित्तीय विवरण पारित गरि स्वीकृतिको लागि बीमा समितिमा पेश गर्ने निर्णय पनि गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved