विष्णु पौडेलको कार्यकालमा पुँजिबजारले सकारात्मक गति लिने विश्वास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2020 | 01:34:09 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ताले संघ नेपालले नव नियुक्त अर्थमन्त्री विष्णु पौडेलको कार्यकालमा पुँजिबजारले सकारात्मक गति लिने विश्वास ब्यक्त गरेको । मंत्री पौडेललाई बधाई तथा शुभकामना व्यक्त गर्दै संघले उनको कार्यकालमा नेपालको अर्थतन्त्रले उचाई प्राप्त गर्ने र सोहि अनुरूप देशको अर्थतन्त्रको ऐनाको रूपमा रहेको पुँजिबजारले सकारात्मक गति लिने विश्वास व्यक्त गरेको हो ।

संघले नेपालको शेयर बजारको विकास र विस्तारमा मन्त्री पौडेलसँग सहकार्य गर्न संघ अत्यन्त उत्सुक र आतुर रहेको पनि बताएको छ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved