शेयर डिम्याट गराउन लिबर्टी इनर्जीको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2020 | 08:37:50 AM मा प्रकाशित

laxmi  sunrise bank

लिबर्टी इनर्जी कम्पनीले शेयर डिम्याट नगराएका लगानीकर्तालाई शेयर डिम्याट गराउन आग्रह गरेको छ  ।  कम्पनीले शेयर डिम्याट नगराएका संस्थापक शेयरधनी र आयोजना प्रभावित स्थानीय लगानीकर्तालाई शेयर डिम्याट गराउन आग्रह गरेको हो  ।  

कम्पनीको शेयर रजिष्ट्रार  प्रभु क्यापिटलले प्रभु क्यापिटलमा वा अन्य कुनै निक्षेप सदस्यमा गई डिम्याट खाता खोल्न र खाता खोलिसकेपछि शेयर डिम्याट गराउन आग्रह गरेको हो  । कम्पनीले सर्बसाधारणलाई निष्काशन गरेको शेयर भने यस अघि नै डिम्याट भईसकेको छ  । 

कम्पनीले  कम्पनीले लमजुङ जिल्लास्थित २५ मे.वा.को दोर्दी “ए” जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved