एनआईबिएल एस क्यापिटलको लाभांश पारीत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 12:23:49 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल एस क्यापिटल NIBL ACE Capital  को साधारणसभा सम्पन्न भएको छ 

आज बुधबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष ७६/७७ को संचालक समितिको प्रतिवेदन पारीत गर्ने, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारीत गर्ने, लेखापरीक्षक तोकी निजको पारिश्रमिक तय गर्ने लगायतका प्रस्ताव पारित गरेको छ । 

त्यस्तै सभाले कर सहित २२.२२ प्रतिशतले हुन आउने ६ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । हाल क्यापिटलको चुक्ता पुँजी २७ करोड छ  । क्यापिटलमा नेपाल इन्भेस्टमेन्ट बैंकको शतप्रतिशत लगानी रहेकोले यो लाभांश बैंकले पाउने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved