ओरियन्टल होटेलको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2020 | 08:33:28 AM मा प्रकाशित

laxmi  sunrise bank

ओरियन्टल होटेल्स @Or ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर ४ गते कम्पनीको कार्यालय लाजिम्पाटबाट भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो । 

सभामा आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् 

कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक २० गतेदेखि मङ्सिर ४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अन्सुअर कार्तिक १९ गतेसम्म कायम शेयरधनीमात्र सभामा उपस्थित हुन सक्ने छन् । 

कम्पनीले लाभांश प्रस्ताव गरेको छैन 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved