मर्जपछि सारथी नेपाल लघुवित्तको शेयर सुचिकृत, एफपिओ आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2020 | 02:39:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सारथी नेपाल लघुवित्तको शेयर सुचिकृत भएको छ । साविक नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त मर्ज भएपछि कायम भएको सारथी नेपाल लघुवित्तको शेयर सुचिकृत भएको हो 

कम्पनीको २३ लाख ५३ हजार ८ सय २१ कित्ता शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै सोमबारबाट कम्पनीको SNLB सिम्बलबाट शेयर कारोबार सुचारु हुनेछ । 

यी दुई कम्पनी १:१ को स्वापमा मर्ज भएका हुन् । सारथी लघुवित्तले सर्वसाधारणलाई आईपीओ जारी गरेको थिएँन ।  अब सारथी नेपालले संस्थापक र सर्वसाधारणको शेयर रेसियो ७०:३० कायम गर्न र त्यो अनुपात मिलाउन आवश्यक मात्रमा एफपिओ निष्काशन गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved