आरएमडीसी लघुवित्तको लाभांश स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2020 | 11:55:38 AM मा प्रकाशित

laxmi  sunrise bank

आरएमडीसी लघुवित्त RMDC Laghubitta Bittiya Sanstha  को लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले कार्तिक १३ गते लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ । 

कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यस संगै अब कम्पनीको साधारणसभाले पारित गरेपछि कम्पनीले प्रस्ताव गरेको लाभांश लगानीकर्तामा वितरण हुने छ 

हाल कम्पनीको चुक्ता पुँजी ८९ करोड ९३ लाख २३ हजार ४ सय २५ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved