१ करोड कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2020 | 01:32:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार १ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । सोमबार २ कम्पनीको गरी कुल १ करोड ७ लाख ५८ हजार २ सय १ दशमलव ७५०९ कित्ता शेयर सुचिकृत भएको हो ।

आज गुराँस लाइफ इन्स्योरेन्सको शतप्रतिशतले हुन आउने ९३ लाख ८५ हजार २ सय कित्ता हकप्रद शेयर र तिनाउ मिसन डेभलपमेन्ट बैंकको १२ प्रतिशतले हुन आउने १३ लाख ७३ हजार १ दशमलव ७५०९ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved