युनाइटेड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2020 | 08:43:23 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड इन्स्योरेन्स United Insurance Company (Nepal) को शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त भएको छ । कम्पनीले कार्तिक १ देखि लागु हुने गरी नबिललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । 

यस संगै अब युनाइटेड इन्स्योरेन्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम कारबाही  नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्ने भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved