ज्योति विकास बैंकको ३ प्रतिशत बढी संस्थापक शेयर सर्वसाधारणमा परिणत हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2020 | 11:13:30 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक Jyoti Bikash Bank Limited  ले ३.३५ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्ने भएको छ  । बैंकले हाल रहेको संस्थापक समुहको ५४.३५ प्रतिशत संस्थापक शेयर मध्ये ३.३५ प्रतिशत शेयर सर्वसाधारणमा परिणत गर्ने भएको हो  

बैंकले संस्थापक र सर्बसाधारण समुहको शेयर स्वामित्व ५१:४९ बनाउनको लागि टि शेयर परिणत गर्ने भएको हो  । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले शेयर परिणत गर्नको लागि नेपाल राष्ट्र बैंकसँग स्वीकृति माग्ने र पुरा गर्नु पर्ने सम्पूर्ण प्रक्रिया अगाडी बढाउन प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved