३० लाख कित्ता बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2020 | 01:21:04 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार नेपाल स्टक एक्सचेन्जमा ३० लाख कित्ता शेयर सुचिकृत भएको छ । आइतबार निर्धन उत्थान लघुवित्त Nirdhan Utthan Laghubitta Bittiya Sanstha  को २५ प्रतिशतले हुन आउने ३० लाख कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved