८ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2020 | 05:53:32 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ८ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ। बुधबार लुम्बिनी जनरल इन्स्योरेन्स Lumbini General Insurance  को ८.१२५ प्रतिशतले हुन आउने ८ लाख ५८ हजार कित्ता शेयर सुचिकृत भएको हो 

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved