शेयरबजारमा पहिलो पटक ६ अर्ब बढीको कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2020 | 03:06:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा पहिलो पटक ६ अर्ब बढीको कारोबार भएको छ । आज बिहिबार नेप्सेमा ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँको कारोबार भएको हो ।

आज कारोबार आएका १९८ कम्पनीको १ करोड ४० लाख ६२ हजार ५ सय ७ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो । आज नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा धेरै ४१ करोड ८ लाख बराबरको कारोबार भएको छ

आज नेप्से सूचक २६.३२ अंकले बढेर १७७८.१२ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका समूहगत सूचक बढेका छन् । आज दर्जन बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved