११ लाख कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2020 | 03:31:21 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ११ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज सिभिल लघुवित्त Civil Laghubitta Bittiya Sanstha  को शत प्रतिशतले हुन आउने ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै लगानीकर्ताले आफ्नो डिम्याट खातामा आएपछि यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved