२ घण्टा मै सवा ४ अर्ब बढीको शेयर कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2020 | 01:06:08 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार शेयर बजारमा २ घण्टा मै सवा ४ अर्ब बढीको कारोबार भएको छ । बिहिबार १ बजेसम्ममा नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ४ अर्ब ३२ करोड ९० लाख ४८ हजार ४ सय ३८ रुपैयाँको कारोबार भएको हो 

यस अवधिसम्म १९१ कम्पनीका ९० लाख ३६ हजार ४७ कित्ता शेयर कारोबार भएको छ । १ बजेसम्म नेप्से सूचक ३१.०६ अंकले बढेर १९०५.८७ को बिन्दुमा पुगेको छ । यो हालसम्म कै उच्च बिन्दु हो । यस अघि सन् २०१६ जुलाई २७ मा नेप्से सूचक १८८१.४५ को बिन्दुमा पुगेको थियो । सो रेकर्ड आज तोडिएको हो 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved