इन्फिनिटी लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2020 | 10:10:15 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्फिनिटी लघुवित्त Infinity Laghubitta Bittiya Sanstha  लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशतले हुन आउने ३ करोड २५ लाख ९ हजार ९ सय ५० बराबरको  बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशतले हुन आउने १७ लाख ११ हजार ५० रुपैयाँ नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी २२ करोड ८१ लाख ४० हजार रहेको छ  

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved