मन्जुश्री फाइनान्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2020 | 03:57:04 PM मा प्रकाशित

laxmi  sunrise bank

मन्जुश्री फाइनान्स Manjushree Finance  ले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुंफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

जस अनुसार कम्पनीले १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५.५ प्रतिशत नगद लाभांश गरि कुल २३.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्रले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved