आईसीएफसी फाईनान्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2020 | 10:35:23 AM मा प्रकाशित

laxmi  sunrise bank

आईसीएफसी फाईनान्स ICFC Finance ले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो  । 

जस अनुसार कम्पनीले १०.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ४.५०  प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र फाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ

हाल फाइनान्सको चुक्ता पुँजी ९२ करोड ६५ लाख २ हजार रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved