साना किसान विकास लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2020 | 10:40:40 AM मा प्रकाशित

laxmi  sunrise bank

साना किसान विकास लघुवित्त Sana Kisan Laghubitta Bittiya Sanstha ले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो  । 

जस अनुसार कम्पनीले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.३१५७८९४७४ प्रतिशत नगद लाभांश गरि कुल २६.१५७८९४७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि  र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ।  

हाल बैंकको चुक्ता पुँजी १ अर्ब २ लाख २९ हजार रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved