ज्योति लाईफ इन्स्योरेन्सले माग्यो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2020 | 04:15:01 PM मा प्रकाशित

laxmi  sunrise bank
ज्योति लाईफ इन्स्योरेन्स Jyoti Life Insurance Company ले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले मङ्सिर १९ गते बोर्डमा वेदन दिएको हो ।

कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशतले हुने ६६ करोड बराबरको ६६ लाख कित्ता आईपिओ निष्काशन गर्न अनुमति माग गरेको हो । आईपिओ निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनिको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्नेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved