सिद्धार्थ क्यापिटलले पनि खुलामुखी म्युचुअल फण्ड योजना संचालन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2020 | 05:50:43 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ क्यापिटल Siddhartha Capital  ले पनि खुलामुखी सामुहिक लगानी कोष योजना संचालन गर्ने भएको छ । क्यापिटलले सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि 'सिद्धार्थ सिस्टम्याटिक इन्भेस्टमेन्ट स्किम' नामको खुलामुखी योजना संचालन गर्न लागेको हो ।

क्यापिटलले योजन संचालनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । क्यापिटलले मङ्सिर ३ गते बोर्डमा आवेदन दिएको हो । क्यापिटलले २ करोड इकाई निष्काशन हुने गरि २० करोड बराबरको योजनाको लागि अनुमति माग गरेको हो  । 

हाल सिद्धार्थ क्यापिटलले वटा बन्दमुखी म्युचुअल फण्ड योजना संह्च्लन गरिरहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved