युनाइटेड फाइनान्सले लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2020 | 10:21:55 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड फाइनान्स United Finance Limited  ले लाभांश नदिने भएको छ । कम्पनीको मङ्सिर २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले संस्थाको वित्तीय अवस्था थप सबल र शशक्त बनाउन लाभांश वितरण नगर्ने जनाएको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved