जमलबाट सर्यो ग्लोबल आईएमई क्यापिटलको कार्यालय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2020 | 08:56:54 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई क्यापिटल Global IME Capital  को कार्यालय सरेको छ । १३ वर्षदेखि जमल स्थित राष्ट्रिय नाचघरमा रहेको क्यापिटलको कार्यालय नक्सालमा सरेको हो 

आफ्नो कार्यालय नक्सालमा (बालमन्दिर जाने बाटो संगै र नेपाल टेलिकमको कार्यालयको ठिक अगाडी ) रहेको लक्ष्मणबाबु भवन संगै जोडिएको साविक शुभलक्ष्मी फाइनान्सको केन्द्रीय कार्यालय रहेको भुईतल्ला र पहिलोतल्लामा सरेको क्यापिटलले जनाएको छ । मङ्सिर २८ गते आइतबारदेखि नक्साल स्थिति कार्यालयबाट सेवा प्रदान गरिने क्यापिटलले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved